धर्म / संस्कृति Archives | Page 24 of 194 | Khabarhub Khabarhub

यस वर्षको बडादसैँ आज सकिँदै, महालक्ष्मीको पूजा गरी कोजाग्रत पूर्णिमा मनाइँदै

काठमाडौँ– यसवर्षको बडादसैँ आज समापन हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी  समापन गरिँदैछ । आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन्…