Live on
Your Voice, Your Power
सुनसरी- धरानको बुढासुब्बा मन्दिर र टुप्पोविनाको बाँसझ्याङ देशभर चर्चित छ । तर, अचेल बुढासुब्बाको बाँसझ्याङमा पसेर काँटी वा कडा वस्तुले खोपेर प्रेमजोडीको नाम लेख्न पाइँदैन । केही वर्ष अघिसम्म मन्दिर परिसरमा रहेको बाँसमा प्रेमिल जोडीले बुढा सुब्बालाई साक्षी राखेर आफ्नो नामको पहिलो अक्षरपछि प्लस चिन्ह राख्दै प्रेमीको पहिलो अक्षर लेखेर प्रेमलाई अप्रत्यक्षरुपमा सार्वजनिक गर्थे ।अचेल…