धर्म / संस्कृति Archives | Page 31 of 194 | Khabarhub Khabarhub

सिद्धपोखरीमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौँ- इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमामा सिद्धपोखरीमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । इन्द्रजात्राको दिन बिहीबार साँझ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई विमान खटमा राखेर नगर यात्रा गर्दै सिद्धपोखरी पुर्‍याएर राखेपछि तान्त्रिक विधिपूर्वक पूजा गरी दिपावली गर्दै मेला सुरु भएको थियो । आज बिहानै सिद्धपोखरीमा स्नान गरी इन्द्रको…