Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल जेठ १५ गते मंगलबार तदनुसार सन् २०२४ मे २८ तारिख। जेठ कृष्ण पक्षको पञ्चमी तिथि, गणतन्त्र दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार भगवान…