धर्म / संस्कृति Archives | Page 51 of 254 | Khabarhub Khabarhub

इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

भक्तपुर– यस वर्षको इन्द्रजात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो गएराति भक्तपुरबाट काठमाडौंको भोटाहिटी पुर्‍याइएकाे छ । भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा भक्तपुरको जङ्गलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौँ पुर्‍याइएकाे केन्द्रीय मानन्धर सङ्घका सदस्य एवं प्रचार संयोजक केके मानन्धरले जानकारी दिए । यही भदौ ३० गते आइतबार बिहान…