धर्म / संस्कृति Archives | Page 56 of 241 | Khabarhub Khabarhub

स्वस्थानी व्रत समापन

काठमाडौं– एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन भएको छ ।  पौष शुक्ल पूर्णिमादेखि घर-घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिएको हो । यस्तै काठमाण्डौको साँखु शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि समापन भएको छ । यसवर्षको साँखुको एक महिना लामो स्वस्थानी व्रतमा सहभागी महिला…