धर्म / संस्कृति Archives | Page 85 of 254 | Khabarhub Khabarhub

सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन

मलङ्गवा– सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन्न भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मुर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।  यसवर्ष मलङ्गवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा…