समाचार Archives | Page 1056 of 6934 | Khabarhub Khabarhub

चोरी मुद्दाका फरार प्रतिवादी  पक्राउ

काठमाडौं – चोरी मुद्दाका फरार प्रतिवादी सल्यान कुमाख गाउँपालिका- ४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद…