समाचार Archives | Page 1057 of 6933 | Khabarhub Khabarhub

‘भारत पाकिस्तानसँगको सम्बन्ध सामान्य बनाउन तत्पर छ’

नयाँ दिल्ली- भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउन तत्पर रहेको बताएको छ । आतङ्कवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने भारतले स्पष्ट पारेको छ । हालै इस्लामावादमा खनिज शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्र निर्माणका लागि आफू छिमेकीसँग वार्ता गर्न तयार रहेको बताएपछि त्यसको जवाफमा भारतले हिंसामुक्त वातावरण निर्माणमा…