Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर भएको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । पछिल्ला केही दिनयता माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । पदाधिकारी बैठकले नेताहरुको विभाग फेरबदल गर्ने निर्णय गरेको हो । १७ साउनदेखि जारी रहेको केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आइतबार पदाधिकारी बैठक…