समाचार Archives | Page 1062 of 6926 | Khabarhub Khabarhub

दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग

काठमाडौँ- दोलखाको गौरीशङ्कर गाउँपालिका ७ मार्बुमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले एक लाख रुपैयाँ सहयोग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत फाउन्डेशनले मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर यज्ञ थामीका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो । फाउन्डेशनका अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी…