समाचार Archives | Page 1125 of 7419 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले हरायो

काठमाडौँ- भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको छ । भारतको चेन्नईमा रहेको एम ए चिदमबरम रंगशालामा भएको रोमाञ्चक खेलमा पाकिस्तानले दिएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ बलअघि ९ विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाका लागि आइडेन मरक्रमले सर्वाधिक ९१ रन बनाए । पाकिस्तानका शहीन शाह अफ्रिदीले…