Live on
Your Voice, Your Power
रामपुर– वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्। उनले घरदेखि निकै टाढा रहेको पाल्पाको रामपुरलाई शैक्षिक थलो बताएका छन् । उर्दू विषयका साथै नेपाल सरकारले निर्धारण गरेका सबै विषय नेपाली, अङ्गे्रजी माध्यममा एउटै विद्यालयमा पढाइ हुने भएकाले अध्ययनका लागि रामपुर आएको उनले बताए।…