समाचार Archives | Page 1255 of 7406 | Khabarhub Khabarhub

ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका सामाजिक अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आग्रह गरेको छ । सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र मेयर बालेन साहसँग माग गर्दै विगत ८ दिनदेखि सभागृहको गेटबाहिर उभिँदै आएका ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगले आग्रह गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै…