Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ३१ पैसा र बिक्रीदर १३८ रुपियाँ ९१ पैसा कायम भएको छ। बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ। युरोपियन युरो एकको खरिदर १४३ रुपियाँ ७६ पैसा र बिक्रीदर १४४ रुपियाँ ३८ पैसा,…