समाचार Archives | Page 1318 of 7415 | Khabarhub Khabarhub

१२ न्यायाधीशहरूको सरुवा

काठमाडौँ- न्याय परिषदले १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ । आइतबार बसेको परिषदको बैठकले न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ जना न्यायाधीशहरूको सरूवा गरेको हो ।