समाचार Archives | Page 1399 of 7425 | Khabarhub Khabarhub

नेपालमा एउटा भाउजुलाई केही भए सरकार गिर्छ, अर्को भाउजुलाई केही भए सिंहदरबार जल्छ : सांसद सिंह

काठमाडौँ- सांसद डा अमरेशकुमार सिंहले अहिले नेपालमा एउटा भाउजुलाई केही भए सरकार गिर्ने र अर्को भाउजुलाई केही भए सिंहदरबार जल्ने अवस्था रहेको भन्दै कटाक्ष गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले इतिहासमा प्रेमिकाको लागि ताज महल बनेको, नेपालकै राजा प्रताप मल्लले रानीलाई खुसी पार्न रानीपोखरी बनाएको र खडक शमशेरले रानीमहल बनाइदिएको चर्चा गर्दै…