समाचार Archives | Page 1417 of 7427 | Khabarhub Khabarhub

अमेरिकी सिनेटर होलेन र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीच द्विपक्षीय र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रीलङ्का, नेपाल र माल्दिभ्सको औपचारिक भ्रमणमा रहेका सिनेटको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन…