समाचार Archives | Page 1450 of 7431 | Khabarhub Khabarhub

समानान्तर भेला नगर्न युवा संघ नेपाललाई नेकपा एसको निर्देशन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको भातृ संगठन युवा संघ नेपालभित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालयले बैठकले समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिएको हो । युवा संघको इन्चार्जले पार्टीको निर्देशन युवा संगठनको बैठकमा सुनाउने र संगठनले लागू गर्ने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ…