समाचार Archives | Page 1465 of 7431 | Khabarhub Khabarhub

भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

भरतपुर- भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ । हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो । अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना भएकी उनको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको हो । हाल गुरुङको स्वास्थ्य अवस्था सामान्य…