समाचार Archives | Page 160 of 7421 | Khabarhub Khabarhub

सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताएका छन् । गाईजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्– ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण…