समाचार Archives | Page 190 of 7425 | Khabarhub Khabarhub

सुर्खेत उडेको जहाज नेपालगन्ज बसेर काठमाडौं फर्कियो  

काठमाडौं– काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज पुन: काठमाडौं फर्किएको छ ।  यसअघि मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुन: काठमाडौं फर्किएको यात्रु गोविन्द खड्काले बताए। शनिबार बिहान…