समाचार Archives | Page 214 of 7427 | Khabarhub Khabarhub

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

काठमाडौं - कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । भने नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात…