समाचार Archives | Page 2235 of 6926 | Khabarhub Khabarhub

आज (शुक्रबार) विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८० पैसा र बिक्री दर १३२ रुपैयाँ ४० पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०० पैसा र बिक्री दर १४० रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८…