समाचार Archives | Page 233 of 7888 | Khabarhub Khabarhub

‘राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन’

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन् ।  कांग्रेस इलामले मंगलबार आयोजना गरेको १०० दिने विशेष अभियान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘२०३३ पुस १६ गते बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो । त्यतिबेला राष्ट्रको स्वाधीनता र यसको…