समाचार Archives | Page 2420 of 7409 | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  आइतबार एक विज्ञप्ति जारी गर्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रमा कुनै अमुक देशको प्रस्तावमा अर्को देशलाई लक्षित गरी विश्वविद्यालय खोल्न लागेको भन्ने कुरा भ्रमपूर्ण भएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्।  उक्त क्षेत्रमा चीनलाई…