समाचार Archives | Page 2472 of 7419 | Khabarhub Khabarhub

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक : पम्फा भुसाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) की उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएकी छिन् । कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले भनिन्, “हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ ।” कुनै राजनीतिक दललाई सघाउने गरी राष्ट्रपति…