समाचार Archives | Page 2538 of 7426 | Khabarhub Khabarhub

‘जनयुद्ध दिवस’ मनाउने सरकारी निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध

काठमाडौँ - सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिने सरकारी निर्णयको चौतर्फी विरोध भइरहेको छ । तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ । तर, सो निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक…