समाचार Archives | Page 2549 of 7426 | Khabarhub Khabarhub

एमाले सांसद थापाको पहिलो महिनाको पारिश्रमिक विद्यालयलाई

काठमाडौँ- प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्युठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिएका छन्। मल्लरानी गाउँपालिका– २ चुँजा, प्युठानमा अवस्थित अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिएको सांसद थापाले घोषणा गरेका हुन् । विद्यालयको स्वर्ण महोत्सव सहभागी सांसद थापाले सो घोषणा गरेका हुन् । थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि…