समाचार Archives | Page 2589 of 7431 | Khabarhub Khabarhub

नारायणमा रहेका अवैध संरचना हटाइँदै

दैलेख– नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउँदै व्यवस्थित पुनः निर्माण अभियान थालेको हो । नगरभित्रका सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने तथा सडकपेटी भत्काउन सुरु गरिएको नगरपालिका प्रमुख लोमन शर्माले बताए। उनका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक…