समाचार Archives | Page 321 of 6980 | Khabarhub Khabarhub

रत्नेचौर-भकुण्डे-भकिम्ली सडक स्तरोन्नति 

गलेश्वर– ट्याक (मार्ग) खुलेको २४ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको छ ।  विसं २०५६ मा ट्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो । सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते…