समाचार Archives | Page 320 of 6926 | Khabarhub Khabarhub

नेपालमा बर्सेनि नसर्ने रोग बढ्दै

काठमाडौं– नेपालमा बर्सेनि नसर्ने रोग बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा डा.रोशन पोख्रेलले मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था भयावह बन्दै गएको तथ्यांक प्रस्तुत गरे ।  नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडीएचएस)ले सन् १९९७ देखि २०१७ सम्म आइपुग्दा नसर्ने रोगको बोझ २० प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको…