समाचार Archives | Page 370 of 7680 | Khabarhub Khabarhub

सहकारीबाट ऋण लिनेले तिर्नु पदैन भन्ने भ्रम नराख्नुहोस् : अर्थमन्त्री पौडेल

काठमाडौं- विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगाएतसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा अर्थमन्त्री लगायतसँग छलफल गरेको हो । छलफलका क्रममा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सहकारीको चम्किलो भविष्यका निम्ति…