समाचार Archives | Page 407 of 6974 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा राष्ट्रियसभा निर्वाचनलाई लिएर गठबन्धनमा असन्तुष्टि, सरकार छाड्ने साना दलको चेतावनी; राष्ट्रियसभामा एमालेलाई पनि भाग चाहियो; सामाजिक न्याय, सुशासन सरकारकाे प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ; सुरुङमा मृत भेटिएका केसीको हत्या आरोपमा चार जना पक्राउ; शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल; नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिलगायतका समाचारले प्रमुख स्थान पाए । राष्ट्रियसभा निर्वाचन :…