समाचार Archives | Page 408 of 6914 | Khabarhub Khabarhub

पहिलो टेष्ट क्रिकेटमा पाकिस्तानमाथि अष्ट्रेलिया ३ सय ६० रनले विजयी

काठमाडौं - पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलिया ३ सय ६० रनले विजयी भएको छ । अष्ट्रेलियाले दिएको ४ सय ५० रन लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिनमा ८९ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक २४ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्क र जस…