समाचार Archives | Page 410 of 6994 | Khabarhub Khabarhub

बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ 

बाँके- नेपालगञ्ज उपमहानगरपालिका जमुनाहस्थित नेपाल भारत प्रवेशद्वारमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ गरिएको छ ।  कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको तत्त्वावधान र नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले आयोजना गरेको थियो ।  कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका…