समाचार Archives | Page 447 of 7375 | Khabarhub Khabarhub

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री वितरण गरिएको छ । नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले पीडितलाई राहत वितरण गरेका हुन् । नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका–१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरेको हो । नेपाल–भारतमैत्री सङ्घले पीडितलाई १० किलो चामल,…