समाचार Archives | Page 469 of 6966 | Khabarhub Khabarhub

सन्दुक रुइत, मनिषा कोइराला र पारस खड्कासहित उल्लेखनीय योगदान पुर्‍याउनेलाई महानगरको सम्मान

काठमाडौं- काठमाडौं महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ । राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ…