समाचार Archives | Page 469 of 6915 | Khabarhub Khabarhub

मेलम्चीको पानी चाँडै काठमाडौं पुर्‍याउँछौँ : मन्त्री यादव

सिन्धुपाल्चोक – खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको बताएका छन् । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमनका लागि आज यहाँ आइपुगेका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौं पठाउन तीव्रगतिमा काम भइरहेको बताए । मन्त्री यादवले भने, ‘बाढीले मुहानस्थलमा निकै क्षति पुर्‍याएको छ, काठमाडौँवासीलाई…