Live on
Your Voice, Your Power
काठमाडौं- संसदीय मूल्य मान्यताअनुसार संसदको सार्वजनिक लेखासमिति प्रतिपक्षी दलको भागमा पर्छ । लेखा समितिको सभापति सत्ता इत्तर दलबाट चुनिने संसारभरिकै संसदीय प्रचलन हो । तर, नेपालमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद ऋषि पोखरेल लेखा समितिको सभापति छन् । एमालेले यही आडमा लेखा समितिमा सरकारको स्वार्थ प्रकट गरिरहेको छ । शुक्रबार सार्वजनिक लेखा समितिमा…