समाचार Archives | Page 498 of 6923 | Khabarhub Khabarhub

आम जनता पार्टीको स्थायी समिति बैठक भोलि बस्ने

काठमाडौं– आम जनता पार्टीको स्थायी समिति बैठक भोलि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा भोलि बिहान ११ बजे बस्ने बताइएको छ ।  पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा  हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए…