समाचार Archives | Page 499 of 6923 | Khabarhub Khabarhub

विद्यापतिको योगदान अतुलनीय छ : नेता निधि

जनकपुरधाम – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मैथिली साहित्यका महाकवि विद्यापतिले आफ्ना रचनामार्फत लोकहित तथा सामावेशिताका क्षेत्रमा समेत अतुलनीय योगदान पुर्‍याएको बताएका छन् । विद्यापति स्मारक संरक्षण समितिले आज जनकपुरधाममा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व २०८०’ कार्यक्रममा नेता निधिले महाकवि विद्यापतिले तत्कालीन अवस्थामा पनि मैथिली भाषा, साहित्यको माध्यमबाट लोकतन्त्र, जनहित, सामाजिक विभेद तथा कुरितीविरुद्ध सशक्त…