समाचार Archives | Page 512 of 7128 | Khabarhub Khabarhub

मधेसवादी नेता भन्छन् – ‘सङ्घर्ष जारी छ’

धनुषा – मधेसवादी दलका नेताहरुले सङ्घीयता र समावेशीतासहितको संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि सङ्घर्ष जारी रहेको बताएका छन् । मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेसी सहिद प्रतिष्ठानको आयोजनामा आज पर्साको वीरगञ्जमा आयोजित छैटौँ बलिदानी दिवसका अवसर नेताहरूले मधेस आन्दोलनको जगमा प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व आफूहरुको काँधमा रहेको बताए ।…