Live on
Your Voice, Your Power
काठमाडौं- निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको विवादबारे ठोस धारणा बनाउन नसक्दा संसदीय सुनुवाइ समितिको बैठक सारिएको छ । प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न बिहान साढे ११ बजे समितिको बैठक बोलाइएको थियो । तर दलहरूले आन्तरिक छलफलमा रहेको बताएपछि यो बैठक सोमबार नै साँझ ५ बजेका लागि सारिएको छ। प्रधानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष…