समाचार Archives | Page 565 of 6980 | Khabarhub Khabarhub

तीनकुनेमा युवा संघको प्रदर्शन (फोटो फिचर)

काठमाडौं - वर्तमान व्यवस्थाको रक्षा र सरकारको बेथितीविरुद्ध खबरदारीका लागि भन्दै आज नेकपा एमालेको भातृ संगठन युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ । १५ हजार कार्यकर्ता सहभागी गराउने घोषणासहित गरिएको युवा संघको प्रदर्शनमा एमाले नेता महेश बस्नेतसहित अग्नि खरेलको पनि सहभागिता थियो । तीनकुनेमा जम्मा भएका उनीहरुले राजावादीलाई वर्तमान व्यवस्थाको विरुद्धमा नलाग्न चेतावनी दिएका…