समाचार Archives | Page 566 of 6980 | Khabarhub Khabarhub

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

 काठमाडौँ- शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षकलाई सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । रूपन्देहीको मुक्तिधाम आधारभूत विद्यालयका  शिक्षक डिलमाया कुमारी कँडेलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । अख्तियार अनुसन्धान आयोगका अनुसार प्रा.वि. राहत शिक्षक कँडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान…