Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले भीआईपीसहित ५० जनासँग बयान लिएको छ । समितिले २५ साउनबाट बयान सुरु गरेको थियो । भदौ ७ गतेसम्म ५० जनाको बयान सकिएको सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए । समितिले सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछाने एक्लैसँग ५१ वटा प्रश्न गरेका थियो । समितिको…