समाचार Archives | Page 6037 of 7890 | Khabarhub Khabarhub

नेता नेपालद्वारा कांग्रेस र जसपासँग सहकार्यको आग्रह (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जसपालाई आग्रह गरेका छन्। समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र त्यसको समाधान विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले मुलुकलाई अघि बढाउनका लागी कांग्रेस र जसपासँग सहकार्य गर्न आग्रह गरेका हुन् । अध्यक्ष…