Live on
Your Voice, Your Power
काठमाडौँ— नेपालको संविधानमा ‘मौलिक हक’ को ‘शिक्षा सम्बन्धी हक’ अन्तर्गत धारा ३१ को उपधारा २ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भनिएको छ । त्यस्तै, शिक्षा ऐन २०२८ को दफा १६घ (१) मा ‘नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक…