Live on
Your Voice, Your Power
दाङ– दाङको तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखिएको अवस्थामा प्लाष्टिकसहित २.२२…